back
CTIZAN AD

अमेरिका जान लाग्दा अफ्रिकामा बन्धक, ६ नेपालीको उद्धार

वि.सं.२०७६ कात्तिक २७ बुधवार

720 

shares

२७ कार्तिक, काठमाडौँ । अमेरिका लैजान्छु भनेर अफ्रिकाको मालावीमा बन्धक बनाइएका ६ जना नेपालीको उद्धार भएको छ ।

उनीहरुलाई भियतनाम, इथियोपिया, मडागास्कर, जोर्डन, दुबई र अजरबैजान हुँदै अफ्रिकाको मालावीमा लगेर बन्धक बनाइएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई तस्करी गरी त्यहाँ बन्धक बनाएको अभियोगमा मालावीको अपराध अनुसन्धान विभाग(सीआईडी) को टोलीले भारतीय नागरिक नाजिर अहमदलाई पक्राउ गरेको छ ।

अहमदलाई पक्राउ गरेर त्यहाँको प्रहरीले ६ नेपाली नागरिकको उद्धार गरेको हो । नेपालको मानव बेचबिखन अनुसन्धान ब्युरोको समन्वयमा मालावी प्रहरीले चलाएको अपरेसनका क्रममा पर्वतका ४, दाङ र रुकुमका १÷ १ जना गरी ६ जनाको उद्धार गरिएको हो । बुधबारको अन्नपूर्ण पोस्ट्बाट

वि.सं.२०७६ कात्तिक २७ बुधवार ०८:१० मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...