back
CTIZAN AD

नेपाली विज्ञापन बजार २० अर्ब बराबर

वि.सं.२०७६ कात्तिक २७ बुधवार

738 

shares

२७ कार्तिक, काठमाडौँ । क्लिन फिड लागू हुनेगरी कार्यान्वयनमा आएको विज्ञापन (नियमन गर्ने)ऐनका कारण नेपालको विज्ञापन बजार १० अर्बबाट २० अबैमाथि पुग्ने भएको छ ।

सो ऐन राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएपछि विज्ञापन एजेन्सीहरु खुसी भएका छन् भने नेपालको विज्ञापन बजारमा नयाँ तरंग छाएको छ । नेपाल विज्ञापन संघका वरिष्ठ उपाध्यक्ष सोमप्रसाद धितालका अनुसार यो ऐनको सशक्त कार्यान्वयन हुन सके नेपाली विज्ञापन उद्योग र समग्र मिडिया उद्योग सबल र सक्षम हुनेछन् ।

एनले भने,‘अहिले नेपालको विज्ञापन बजार आधिकारिक रुपमा नै ९ अर्बभन्दा बढीको छ । क्लिन फिड लागू भएपछि भारतीय उद्योग र अन्य बहुराष्ट्रिय कम्पनीहरुले नेपालमा छुट्टै विज्ञापन दिनुपर्छ भन्ने मान्यता स्थापित हुनेछ र यसले विज्ञापन उद्योग २० अर्बभन्दा माथि जानेछ । ’

वि.सं.२०७६ कात्तिक २७ बुधवार ०८:२१ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...