back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ आज (मंसिर ३ गते) को तरकारीको भाउ

वि.सं.२०७६ मंसिर ३ मंगलवार

891 

shares

३ मंसिर, काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार आज (मंसिर ३ गते) को तरकारी भाउ यस प्रकार रहेको छ ।
समितिका अनुसार प्याज सुकेको प्रतिकेजी न्यूनतम १४५ र अधिकतक १६० रहेको छ भने काउली स्थानीय न्यूनतम ९५ र अधिकतम १०० रुपैयाँ प्रतिकिलो तोकेको छ ।

त्यस्तै टमाटर नेपाली प्रतिकेजी ५० र अधिकतम ६० रुपैयाँमा विक्रि वितरण भइरहेको छ । कालिमाटी तरकारी बजारको होलसोल मूल्य यस्तो रहेपनि उपभोक्ता सम्म पुग्दा प्रतिकेजी १० देखि १५ रुपैयाँ सम्म बढी पर्नेगर्छ ।

हेर्नुहोस् यस्तो छ पूर्ण विवरण

दैनिक थोक मूल्य विवरण
मंसिर  ३, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ५० ६० ५५
ठूलो गोलभेडा(भारतीय) केजी ५० ६० ५५
गोलभेडा सानो के.जी. ३० ४० ३५
गोलभेडा सानो(टनेल) के जी ५५ ६५ ६०
गोलभेडा सानो(भारतीय) के जी ३० ३५ ३३
अालु रातो के.जी. ४५ ४७ ४६
आलु रातो(भारतीय) के जी ३३ ३५ ३४
अालु सेतो के.जी. ३८ ४० ३९
प्याज सुकेको के.जी. १४५ १६० १५२
गाजर(लोकल) के.जी. ११० १२० ११५
गाजर(तराई) केजी ९५ १०० ९८
बन्दा(लोकल) के.जी. ८५ ९० ८८
बन्दा(नरिवल) केजी ८० ८५ ८२
काउली स्थानिय के.जी. ९५ १०० ९८
काउली तरार्इ के.जी. ९५ १०० ९८
मूला सेतो(लोकल) के.जी. ४५ ५० ४८
सेतो मूला(हाइब्रीड) केजी ४५ ५० ४८
भन्टा लाम्चो के.जी. ३५ ४० ३८
भन्टा डल्लो के.जी. ३५ ४० ३८
बोडी(तने) के.जी. ९५ १०० ९८
मकै बोडी केजी ५५ ६० ५८
मटरकोशा के.जी. ९५ १०० ९८
घिउ सिमी(लोकल) के.जी. ११० १२० ११५
घिउ सिमी(हाइब्रीड) केजी ११० १२० ११५
घिउ सिमी(राजमा) केजी ८५ ९० ८८
टाटे सिमी के.जी. ९५ १२० १०४
तितो करेला के.जी. ८५ ९० ८८
लौका के.जी. ६५ ७० ६८
परवर(लोकल) के.जी. ६५ ७० ६८
फर्सी पाकेको के.जी. ४० ४५ ४२
हरियो फर्सी(डल्लो) केजी ४० ४५ ४२
भिण्डी के.जी. ९५ १०० ९८
बरेला के.जी. ४० ४५ ४२
पिंडालू के.जी. ५५ ६० ५८
स्कूस के.जी. १५ २० १८
रायो साग के.जी. ४० ५० ४५
पालूगो साग के.जी. १०० ११० १०५
चमसूरको साग के.जी. १०० ११० १०५
तोरीको साग के.जी. ४० ५० ४५
मेथीको साग के.जी. १०० ११० १०५
प्याज हरियो के.जी. १४० १५० १४५
बकूला के.जी. ९५ १०० ९८
तरुल के.जी. ७५ ८० ७८
च्याउ(कन्य) के.जी. १६० १७० १६५
च्याउ(डल्ले) के जी ३९० ४०० ३९५
ब्रोकाउली के.जी. ९५ १०० ९८
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. १०० ११० १०५
सेलरी के.जी. २४० २५० २४५
पार्सले के.जी. २४० २५० २४५
सौफको साग के.जी. १०० ११० १०५
पुदीना के.जी. २४० २५० २४५
गान्टे मूला के.जी. ५० ६० ५५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २३० २४० २३५
स्याउ(झोले) के.जी. ९० १०० ९५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. १२० १३० १२५
अनार के.जी. १२० १३० १२५
सुन्तला(नेपाली) के.जी. ८० ८५ ८३
सुन्तला(भारतीय) केजी १०० ११० १०५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा १०० ११० १०५
काक्रो(लोकल) के.जी. १५० १६० १५५
काक्रो(हाइब्रीड) के जी ९० १०० ९५
नासपाती(चाइनिज) केजी १२० १३० १२५
मेवा(भारतीय) केजी १०० ११० १०५
लप्सी के.जी. ४५ ५० ४८
अदुवा के.जी. १४० १५० १४५
खु्र्सानी सुकेको के.जी. ३४० ३५० ३४५
खु्र्सानी हरियो के.जी. ५५ ६० ५८
खुर्सानी हरियो(अकबरे) के जी १५० १६० १५५
भेडे खु्र्सानी के.जी. ६५ ७० ६८
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. १४० १५० १४५
लसुन सुकेको चाइनिज के.जी. १९० २०० १९५
लसुन सुकेको नेपाली के.जी. १९० २०० १९५
ताजा माछा(रहु) के जी २८० २८५ २८३
ताजा माछा(बचुवा) के जी २१५ २२० २१८
ताजा माछा(छडी) के जी २०० २१० २०५
ताजा माछा(म‌ंुगरी) के जी २३५ २४० २३८

वि.सं.२०७६ मंसिर ३ मंगलवार ०७:५७ मा प्रकाशित

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा । सरद्धकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल,...

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

चितवन । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको...

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको...

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

काठमाडौं । रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको भोटेकोसी नदीमा...

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

धादिङ । प्रलयकारी बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी...