back
CTIZAN AD

अनुगमनमा जाँदा कलेजबाट ‘ट्याक्सी खर्च’ असुली

वि.सं.२०७६ मंसिर ३ मंगलवार

678 

shares

३ मसिंर, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले मेडिकल कलेजहरुमा अनुगमन गर्न जाँदा सोही कलेजबाट दैनिक भत्तादेखि ट्याक्सी खर्चसमेत असुल्ने गरेका छन् ।

भौतिक पूर्वाधारलगायतको अनुगमन गर्न त्रिविका पदाधिकारी हरेक वर्ष मेडिकल कलेज पुग्छन् । अनुगमनमा जानेहरुको भत्तालगायत खर्चका लागि विश्वविद्यालयले नै रकम छुट्याएर दिने भएपनि अधिकारीहरुले सम्बन्धित मेडिकल कलेजबाट खाना, होस्टलसहित ट्याक्सीखर्चका बहानामा रकम असुल्ने गरेका छन् ।

यसका लागि अनुगमनमा खटिएका अधिकारीले चिकित्साशास्त्र अध्ययन संस्थान डिनको कार्यालयबाटै पत्र लैजाने गरेका छन् । उनीहरुले एउटा मेडिकल कलेजबाट एकपटकमा तीनलाख रुपैयाँसम्म उठाउने गरेका छन् । मंगलबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ मंसिर ३ मंगलवार ०७:४६ मा प्रकाशित

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग छलफलमा

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट सिर्जित संकट समाधान...

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण आफन्तजन हराइरहेका...

सुरुङभित्र मानिस फेला नपरेपछि फर्कियो उद्धार टोली

सुरुङभित्र मानिस फेला नपरेपछि फर्कियो उद्धार टोली

रसुवा । भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजना...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

काठमाडौं । रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काम...

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका मुख्य सडकहरू अझै पूर्ण...