back
CTIZAN AD

नेपाललाई श्रीलंकाको मुटुमा विशेष स्थानमा राखेका छौंः राजापाक्षे

वि.सं.२०७६ मंसिर ३ मंगलवार

870 

shares

३ मंसिर, काठमाडौं । श्रीलंकाका नवनिर्बाचित राष्ट्रपति गोतभया राजापक्षेले नेपाललाई श्रीलंककाको मुटुको विशेष स्थानमा राखेको बताएका छन ।

माइक्रो ब्लगइन साइृट ट्विटर मार्फत नेपालका प्रधनमन्त्री केपी शर्मा ओलीले दिएको बधाई सन्देसलाई रिट्विट गर्दै राजापाक्षेले लेखेका छन,

“तपाईंको न्यानो सढ्भाबका लागि धन्यवाद । भगवान बुद्धको जन्मभुमी भएकाले नेपालले श्रीलंकाको मुटुमा विशेष स्थान लिएको छ । सार्क क्षेत्रमा शान्तिपूर्ण सहअस्तित्व र आर्थिक बिकासमा आउने अबसरको लागि जोड दिंदैं छिट्टै भेट्न प्रयास गर्नेछु ।”

वि.सं.२०७६ मंसिर ३ मंगलवार १२:३९ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...