back
CTIZAN AD

रुग्ण जलविद्युत् आयोजनाका समस्या सुल्झाउने प्रयास सुरु

वि.सं.२०७६ मंसिर ९ सोमवार

720 

shares

९ मसिंर , काठमाडौँ । सञ्चालन खर्चसमेत धान्न नसक्ने गरी रुग्ण अवस्थामा पुगेका भनिएका २५ जलविद्युत् आयोजनको समस्या सुल्झाउने प्रयास सुरु भएको छ ।

यसका लागि आयोजनाको अवस्था अध्ययन गरी सम्बोधन गर्न सरकारलाई सिफारिस गर्ने एक समिति गठन भएको छ ।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रवीणराज अर्यालको संयोजकत्वमा गठित समितिमा नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, विद्युत् नियमन आयोग, राष्ट्र बैंक, बैंकर्स एशोसिएशन, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) लगायत प्रतिनिधि छन् । सोमबारको आर्थिक अभियान दैनिकबाट

वि.सं.२०७६ मंसिर ९ सोमवार ०८:३५ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

विद्यार्थीलाई भाडा छुट नदिने घोषणा

विद्यार्थीलाई भाडा छुट नदिने घोषणा

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अबदेखि विद्यार्थीहरूलाई सार्वजनिक...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...