back
CTIZAN AD

पूर्वसीईओ श्रेष्ठलाई १ करोड धरौटमिा रिहा गर्न आदेश

वि.सं.२०७६ मंसिर ९ सोमवार

702 

shares

९ मसिंर , काठमाडौँ । कमसल धितो प्रकरणमा थुनामा रहेका बैंक अफ काठमाण्डू (बीओके) का पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठलाई १ करोड धरौटीमा रिहा गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ ।

उच्च अदालत पाटनको अनुसन्धानका लागि पुर्पक्षमा हिरासतमा राख्ने आदेश खारेज गर्दै सर्वाेच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल तथा कुमार रेग्मीको इजलाशले आइतबार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

श्रेष्ठसँगै बीओकेका कर्मचारी किरणकुमार बोहोरालाई पनि १ करोड धरौटीमा रिहा गर्ने सर्वाेच्भ्चको आदेश छ । सोमबारको आर्थिक अभियान राष्ट्रिय दैनिकबाट

वि.सं.२०७६ मंसिर ९ सोमवार ०८:२५ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

विद्यार्थीलाई भाडा छुट नदिने घोषणा

विद्यार्थीलाई भाडा छुट नदिने घोषणा

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अबदेखि विद्यार्थीहरूलाई सार्वजनिक...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...