back
CTIZAN AD

कृर्षिमा आत्मनिर्भर बनाउन पैयुँ गाउँपालिका– ४ ले ल्यायो यस्तो कार्यक्रम

वि.सं.२०७६ मंसिर ९ सोमवार

2.1K 

shares

९ मंसिर । कृर्षिमा आत्मनिर्भर बनाउने उद्देश्यले पर्वतको पैयुँ गाउँपालिका वडा नं ४ ले निःशुल्क टनेल वितरण गर्दैछ ।

सो वडाबाट सञ्चालन गरिएको ‘एक घर एक टनेल, एक तरकारी बिऊ– उत्पादन गर हामीलाई देऊ’ कार्यक्रम अन्तर्गत निःशुल्क टनेल वितरण गर्न लागिएको वडा अध्यक्ष महेन्द्रकुमार श्रेष्ठले बताए ।

वडा कार्यालयद्वारा जारी सूचनामा उक्त कार्यक्रममा जोडिन चाहने इच्छुक कृषकलाई हिजोको मिति अर्थात् मंसिर ८ देखि १२ गतेसम्म (पाँचदिन भित्र) वडा कार्यालयमा निवेदन दर्ता गर्न आग्रह गरिएको छ ।

वि.सं.२०७६ मंसिर ९ सोमवार १५:३८ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...