back
CTIZAN AD

यस्तो छ आजको तरकारीको भाउ, एक केजी प्याजकै दुइसय पच्चीस

वि.सं.२०७६ मंसिर १० मंगलवार

912 

shares

१० मंसिर, काठमाण्डौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको तरकारीको भाउमा प्याज प्रतिकेजी थोक मूल्यमै १९२ रुपैयाँ पुगेको छ । साथै प्याजको खुद्रा मूल्य भने प्रतिकेजी २२५ मा विक्रि वितरण भइरहेको समितिले जनाएको छ ।

त्यस्तै अन्य तरकारीमा टमाटरको भाउ विभिन्न जात अनुसार प्रतिकेजी ३० रुपैयाँ देखि ५५ रुपैयाँ थोक मूल्य रहेको छ भने उपभोक्ताले विभिन्न तरकारी बजारमा ६० रुपैयाँ केजीमा खरिद गरिरहेका छन् ।

त्यस्तै काउली थोक मूल्यमा न्यूनतम ७५ र औसतमा ७८ रुपैयाँमा विक्रि वितरण भइरहेको छ भने खुद्रा मूल्यमा ११५ रुपैयाँ प्रतिकिलो विक्रि वितरण भइरहेको छ ।

हेर्नुहोस् यस्तो छ आजको थोक मूल्य

दैनिक थोक मूल्य विवरण
मंसिर  १०, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ५० ६० ५५
ठूलो गोलभेडा(भारतीय) केजी ५० ६० ५५
गोलभेडा सानो के.जी. २५ ३० २८
गोलभेडा सानो(टनेल) के जी २५ ३५ ३०
अालु रातो के.जी. ४२ ४४ ४३
आलु रातो(भारतीय) के जी ३५ ३७ ३६
अालु सेतो के.जी. ४० ४२ ४१
प्याज सुकेको के.जी. १८० २०० १९२
गाजर(लोकल) के.जी. ९५ १०० ९८
गाजर(तराई) केजी ८० ९० ८४
बन्दा(लोकल) के.जी. ५० ५५ ५२
बन्दा(नरिवल) केजी ५० ५५ ५२
काउली स्थानिय के.जी. ७५ ८० ७८
काउली तरार्इ के.जी. ७० ७५ ७२
मूला सेतो(लोकल) के.जी. ४० ४५ ४२
सेतो मूला(हाइब्रीड) केजी ४० ५० ४५
भन्टा लाम्चो के.जी. ३५ ४० ३८
भन्टा डल्लो के.जी. ३५ ४० ३८
बोडी(तने) के.जी. ५० ६० ५५
मकै बोडी केजी ५० ६० ५५
मटरकोशा के.जी. ११० १२० ११५
घिउ सिमी(लोकल) के.जी. ११० १२० ११५
घिउ सिमी(हाइब्रीड) केजी ११० १२० ११५
घिउ सिमी(राजमा) केजी ९५ १०० ९८
टाटे सिमी के.जी. ९० १०० ९५
तितो करेला के.जी. ६५ ७० ६८
लौका के.जी. ४५ ५० ४८
परवर(लोकल) के.जी. ६५ ७० ६८
फर्सी पाकेको के.जी. ४० ४५ ४२
हरियो फर्सी(डल्लो) केजी ५० ६० ५५
भिण्डी के.जी. ९५ १०० ९८
बरेला के.जी. ३५ ४० ३८
पिंडालू के.जी. ५० ६० ५५
स्कूस के.जी. १५ २० १८
रायो साग के.जी. ४० ५० ४५
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. ९० १०० ९५
तोरीको साग के.जी. ४० ५० ४५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ९० १०० ९५
बकूला के.जी. ९० १०० ९५
तरुल के.जी. ४५ ५० ४८
च्याउ(कन्य) के.जी. १६० १७० १६५
च्याउ(डल्ले) के जी ३४० ३५० ३४५
ब्रोकाउली के.जी. ९० १०० ९५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ५० ६० ५५
सेलरी के.जी. २४० २५० २४५
पार्सले के.जी. २४० २५० २४५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २४० २५० २४५
गान्टे मूला के.जी. ५० ६० ५५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २३० २४० २३५
स्याउ(झोले) के.जी. ९० १०० ९५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. १४० १५० १४५
अनार के.जी. १२० १३० १२५
सुन्तला(नेपाली) के.जी. ८० ९० ८५
सुन्तला(भारतीय) केजी १०० ११० १०५
तरबुजा(हरियो) के.जी. ५० ६० ५५
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा १०० ११० १०५
काक्रो(लोकल) के.जी. १०० ११० १०५
काक्रो(हाइब्रीड) के जी ५० ६० ५५
नासपाती(चाइनिज) केजी १२० १३० १२५
मेवा(भारतीय) केजी १०० ११० १०५
लप्सी के.जी. ४५ ५० ४८
अदुवा के.जी. १२० १३० १२५
खु्र्सानी सुकेको के.जी. ३४० ३५० ३४५
खु्र्सानी हरियो के.जी. ५० ६० ५५
खुर्सानी हरियो(बुलेट) के जी ५० ६० ५५
खुर्सानी हरियो(अकबरे) के जी १७० १८० १७५
भेडे खु्र्सानी के.जी. ६० ७० ६५
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. ९० १०० ९५
लसुन सुकेको चाइनिज के.जी. १९० २०० १९५
लसुन सुकेको नेपाली के.जी. १९० २०० १९५
ताजा माछा(रहु) के जी २८० २८५ २८३
ताजा माछा(बचुवा) के जी २१५ २२० २१८
ताजा माछा(छडी) के जी २०० २१० २०५
ताजा माछा(म‌ंुगरी) के जी २३५ २४० २३८

 

हेर्नुहोस् यस्तो छ आजको खुद्रा मूल्य

दैनिक खुद्रा मूल्य विवरण
मंसिर  १०, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ९० १०० ९५
ठूलो गोलभेडा(भारतीय) केजी ९० १०० ९५
गोलभेडा सानो के.जी. ४० ५० ४५
गोलभेडा सानो(टनेल) के जी ६० ७० ६५
अालु रातो के.जी. ६० ७० ६५
आलु रातो(भारतीय) के जी ५० ६० ५५
अालु सेतो के.जी. ५० ६० ५५
प्याज सुकेको के.जी. २२० २३० २२५
गाजर(लोकल) के.जी. १२० १३० १२५
गाजर(तराई) केजी १०० ११० १०५
बन्दा(लोकल) के.जी. ८० ९० ८५
बन्दा(नरिवल) केजी ८० ९० ८५
काउली स्थानिय के.जी. ११० १२० ११५
काउली तरार्इ के.जी. ९० १०० ९५
मूला सेतो(लोकल) के.जी. ६० ७० ६५
सेतो मूला(हाइब्रीड) केजी ६० ७० ६५
भन्टा लाम्चो के.जी. ६० ७० ६५
भन्टा डल्लो के.जी. ६० ७० ६५
बोडी(तने) के.जी. ८० ९० ८५
मकै बोडी केजी ८० ९० ८५
मटरकोशा के.जी. १४० १५० १४५
घिउ सिमी(लोकल) के.जी. १४० १५० १४५
घिउ सिमी(हाइब्रीड) केजी १४० १५० १४५
घिउ सिमी(राजमा) केजी १२० १३० १२५
टाटे सिमी के.जी. १२० १३० १२५
तितो करेला के.जी. ९० १०० ९५
लौका के.जी. ७० ८० ७५
परवर(लोकल) के.जी. ९० १०० ९५
फर्सी पाकेको के.जी. ५० ६० ५५
हरियो फर्सी(डल्लो) केजी ८० ९० ८५
भिण्डी के.जी. १३० १४० १३५
बरेला के.जी. ६० ७० ६५
पिंडालू के.जी. ८० ९० ८५
स्कूस के.जी. ३० ४० ३५
रायो साग के.जी. ५० ६० ५५
पालूगो साग के.जी. १०० ११० १०५
चमसूरको साग के.जी. १०० ११० १०५
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. १०० ११० १०५
प्याज हरियो के.जी. ११० १२० ११५
बकूला के.जी. १२० १३० १२५
तरुल के.जी. ७० ८० ७५
च्याउ(कन्य) के.जी. १९० २०० १९५
च्याउ(डल्ले) के जी ३६० ३७० ३६५
ब्रोकाउली के.जी. १२० १३० १२५
चुकुन्दर के.जी. १०० ११० १०५
जिरीको साग के.जी. ६० ७० ६५
सेलरी के.जी. २८० ३०० २९०
पार्सले के.जी. २८० ३०० २९०
सौफको साग के.जी. १०० ११० १०५
पुदीना के.जी. २८० ३०० २९०
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. १२० १३० १२५
केरा दर्जन १०० ११० १०५
कागती के.जी. १८० २०० १९०
अनार के.जी. १८० २०० १९०
सुन्तला(नेपाली) के.जी. १२० १३० १२५
सुन्तला(भारतीय) केजी १४० १५० १४५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. १३० १४० १३५
काक्रो(हाइब्रीड) के जी ८० ९० ८५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १२० १३० १२५
लप्सी के.जी. ७० ८० ७५
अदुवा के.जी. १८० २०० १९०
खु्र्सानी सुकेको के.जी. ३८० ४०० ३९०
खु्र्सानी हरियो के.जी. ७० ८० ७५
खुर्सानी हरियो(बुलेट) के जी ७० ८० ७५
खुर्सानी हरियो(अकबरे) के जी १८० २०० १९०
भेडे खु्र्सानी के.जी. ९० १०० ९५
लसुन हरियो के.जी. १६० १७० १६५
हरियो धनिया के.जी. ११० १२० ११५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. २४० २५० २४५
ताजा माछा(रहु) के जी ३०० ३१० ३०५
ताजा माछा(बचुवा) के जी २४० २५० २४५
ताजा माछा(छडी) के जी २४० २५० २४५
ताजा माछा(म‌ंुगरी) के जी २७० २८० २७५

 

वि.सं.२०७६ मंसिर १० मंगलवार ०८:३९ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...