back
CTIZAN AD

नेपाल फिफा वरियतामा ३ स्थान तल झरेको छ

वि.सं.२०७६ मंसिर १२ बिहीवार

798 

shares

मंसीर १२ काठमाडौँ ।  फिफाले आज सार्वजानिक गरेको अंक तालिकामा नेपाल पहिलेको भन्दा ३ स्थान तल झरेको छ । नेपाल अहिले १७० औँ स्थानमा रहेको छ । पहिले नेपाल १६७ औँ स्थानमा रहेको थियो । फिफा वरियताको पहिलो स्थानमा बेल्जियम रहेको छ भने दोस्रो र तेस्रो स्थानमा फ्रान्स र ब्राजिल रहेका छन ।

इंल्यान्ड, उरुग्वे, क्रोएशिया, र्पोचुगल, स्पेन, अर्जेन्टिना र कोलमबिया क्रमश ४-१० औँ स्थानमा रहेका छन् ।

वि.सं.२०७६ मंसिर १२ बिहीवार १७:०५ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...