back
CTIZAN AD

सम्झौता गरेर ३२ चिनियाँ आइएनजिओ सम्पर्कविहीन

वि.सं.२०७६ मंसिर १३ शुक्रवार

768 

shares

१३ , मसिंर, काठमाडौँ । नेपालमा गतिविधि गर्ने गरी एकवर्षअघि सम्झौता गरेका ३२ चिनियाँ अन्तराष्ट्रिय गैरसरकारी संस्था ( आइएनजिओ) सम्पर्कविहीन भएका छन् ।

समाज कल्याण परिषद् स्रोतका अनुसार सम्झौता भएको एकवर्ष भन्दा बढी समय बितिसक्दा पनि ती आइएनजिओ परिषद्को सम्पर्कमा आएका छैनन् । दुई देशबीचको बिकास साझेदारीलाई प्रवद्धर्न गर्ने उद्देश्यसहित परिषद् र चाइना एनजिओ नेटवर्क फर इन्टरनेसनल एक्स्चेन्ज (सिएनआइई) बीच १३ साउन ०७५ मा सम्झौतापत्र मा हस्ताक्षर भएको थियो ।

एमओयूमा सिएनआइईका तर्फबाट महासचिव र नेपाल सरकारका तर्फबाट परिषद्का तत्कालीन सदस्य सचिव डिल्लीप्रसाद भट्टले हस्ताक्षर गरेका थिए । शुक्रबारको नयाँ पत्रिकाबाट

वि.सं.२०७६ मंसिर १३ शुक्रवार ०८:०३ मा प्रकाशित

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...