back
CTIZAN AD

राउटे समुदायका बालबालिकामा जाग्यो पढ्ने रहर, लुकीलुकी लेखपढ गर्दै

वि.सं.२०७६ मंसिर १३ शुक्रवार

786 

shares

१३ मसिंर, काठमाडौँ । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका स्पष्ट तीन मान्यता छन्– लेखपढ नगर्ने, , एक ठाउँमा नबस्ने र खेतीपाती नगर्ने ।

वर्षैँदेखि यही मान्यतालाई आत्मसात् गर्दै आएको राउटे समुदाय अहिले परिवर्तन उन्मुख छ । राउटे समुदायका बालबालिका पुर्खाको मान्यताविपरीत लेखपढ गर्न थालेका छन् ।

दैलेखको गुराँस गाउँपालिकामा रहेको यो समुदायका बालबालिका बस्तीदेखि टाढा गएर अक्षर चिन्न थालेका छन् । ‘मुखियाले पढेको थाहा पाए गाली गर्छन,’ १२ वर्षीय खम्मागाडे शाहीले भने, ‘त्यसैले बस्तीदेखि टाढा गएर लुकीलुकी अक्षर चिन्न थालेका छौं । ’ घुमन्ते राउटे समुदायका बालबालिकाका लागि सामाजिक सेवा केन्द्रले  (सोसेक) ले जोडी शिक्षक राखेको छ । राउटे बालबालिका तिनै जोडी शिक्षक सँग गएर अक्षर चिन्न थालेका छन् । शुक्रबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ मंसिर १३ शुक्रवार ०८:२२ मा प्रकाशित

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...