back
CTIZAN AD

कुनैबेला यस्तो पनि समाचार बन्थ्यो

वि.सं.२०७६ मंसिर १३ शुक्रवार

762 

shares

१२ मंसिर, काठमाण्डौं । कुनै बेला देशको राष्ट्रिय दैनिकमा अर्को देशका राजालाई पुत्र लाभ भएको समाचार पनि प्रमुख रुपमा छापिन्थे भन्दा तपाईलाई अचम्म लाग्ला तर त्यतिबेला त्यस्तै समाचारहरु छापिन्थे ।

आजभन्दा १०० वर्ष अगाडि (१९७२ साल) जेठ ३२ गते प्रकाशित भएको देशकै पहिलो समाचारपत्र गोरखापत्र दैनिकमा मध्यभारत पन्नाका राजालाई पुत्ररत्न प्राप्त भएको समाचार प्रमुखताका साथ छापिएको थियो ।

जसमा त्यतिबेला प्रयोग हुने भाषामा लेखिएको थियो ‘हालमा मध्यभारत–पन्नाका महाराजलाइ एक पुत्ररत्न पैदा भये, महाराजा पन्नालाई करीब ५० वर्षका अवस्थामा आफ्ना उत्तराधिकारी (पुत्ररत्न) भयेका हुनाले यस–बखत् पन्ना राज्यमा प्रजाहरु समेत् हर्षानन्दमा परेकाछन् ः परमेश्वरले गरुन–राजकुमारले दिर्घायु हवोस ः’

वि.सं.२०७६ मंसिर १३ शुक्रवार ०९:०३ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...