back
CTIZAN AD

एक मात्र टेस्टमा वेस्टइंडिज ९ विकेटले विजयी

वि.सं.२०७६ मंसिर १३ शुक्रवार

891 

shares

मंसीर १३, काठमाडौँ । वेस्टइंडिज र अफगानिस्तान बिचमा भएको एक मात्र टेस्टमा वेस्टइंडिज ९ विकेटले विजयी भएको छ । भारतको लखनाउमा भएको टेस्टमा वेस्टइंडिजले पहिले टस जितेर बलिङ्ग रोजेको थियो । पहिले ब्याटिङ्ग गरेको अफनानिस्तान आफ्नो पहिलो इंनिगमा १८७ रनमै अलआउट भएको थियो । त्यसपछि ब्याटिङ्ग गर्न आएको वेस्टइंडिज २७७ रनमा अलआउट भएता पनि ९० रनको अग्रता लिन सफल भएको थियो ।

अफगानिस्तानले दास्रो इंनिगमा १२० रन मात्र बनाएपछि वेस्टइंडिजलाई जितको लागि मात्र ३३ रनको आवषेक परेको थियो । ३३ रनको लक्ष्य वेस्टइंडिजले ६.२ ओभरमा १ विकेट गुमाएर पुरा गरेको थियो । जितसँगै वेस्टइंडिले एक खेलको श्रृखला पनि जितेको छ ।

वि.सं.२०७६ मंसिर १३ शुक्रवार १२:५४ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...