back
CTIZAN AD

ग्लोबल आइएमईको बिराटनगरमा एटिएम सेवा सञ्चालनमा

वि.सं.२०७६ मंसिर १३ शुक्रवार

666 

shares

१३ मसिंर, काठमाडौँ । ग्लोबल आइएमई बैंकले बिराटनगरमहानगरपालिका परिसरमा एटिएम सेवा सुरु गरेको छ ।

बिहीबार आयोजित कार्यक्रममा बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले एटिएम सेवाको उद्घाटन गरे । कार्यक्रममा बिराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्की, प्रमुखप्रशासकीय अधिकृत एकदेव अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

बैंकले  महानगरपालिकामा आएका ग्राहकहरुलाई लक्षित गरि उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएमसंख्या १५१ पुगेको विज्ञप्तीमा जनाइएको छ ।

बैंकले हाल १५३ वटा शाखा, ३१ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १५१वटा एटिएम,१९५ वटा शाखारहित बैंकिङ्ग सेवार विदेशस्थित ३ सम्पर्क\प्रतिनिधिकार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको बताइएको छ ।

वि.सं.२०७६ मंसिर १३ शुक्रवार १३:०० मा प्रकाशित

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...