back
CTIZAN AD

अध्यापन अनुमति पत्र (शिक्षक लाईसेन्स) को नतीजाको तीव्र तयारीमा आयोग

वि.सं.२०७६ मंसिर १३ शुक्रवार

1.1K 

shares

१३ मसिंर, काठमाडौँ । शिक्षक सेवा आयोगको अध्यापन अनुमति पत्र (शिक्षक लाईसेन्स) को नतीजाको तयारी तीव्र गतीमा भइरहेकोे छ । आयोगले गत असोजमा लिइएको शिक्षक अध्यापन अनुमति पत्र (लाईसेन्स) परीक्षाको कापी कोडिङ चरणमा पुगेको बताएको हो ।

माध्यमिक तहको लाईसेन्सको परीक्षा अन्तर्गत रद्द भएको अंग्रेजी विषयको बस्तुगत तर्फको परीक्षा गत कात्तिक २३ गते सञ्चालन गरेपछि आयोगले सबै कापी संकलनको काम सकेर कोडिङ् गर्ने तयारी गरेको हो ।

कापी परीक्षणको तयारी अन्र्तगतका प्रकृया शुरु भईसकेको र अब तत्कालै परीक्षणको स्थान तय गर्ने र रोष्टरमा भएका परीक्षकहरु मध्येबाट परीक्षणको काम शुरु गर्ने अन्तिम तयारीमा रहेको आयोगले बताएको छ ।

छिट्टै नतीजा प्रकाशित गर्ने तयारी गरे पनि यस बीचमा बढुवा लगायतका काम गर्नु परेकाले केही समय लागेको र अब यसमै कन्ेद्रीत भएर जति सक्दो चाँडो नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको आयोगले बताएको छ ।

वि.सं.२०७६ मंसिर १३ शुक्रवार १४:३७ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...