back
CTIZAN AD

शून्यमा झार्ने सरकारी लक्ष्य तर ३० हजारमा एचआईभी संक्रमण

वि.सं.२०७६ मंसिर १५ आइतवार

756 

shares

१५ मसिंर, काठमाडौैँ । सरकारले सन् २०३० सम्ममा जनस्वास्थ्य समस्याका रुपमा रहेको एचआइभी एड्स लाग्नेहरुको सङख्या शुन्यमा झार्ने लक्ष्य लिए पनि कार्यक्रम प्रभावकारी तरिकाले अघि बढ्न नसकेको देखिएको छ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले एचआईभी संक्रमण हुने व्यक्तिहरुको सङख्या घट्दै गएपनि कार्यक्रम लक्ष्यअनुसार प्रभावकारी तरिकाले अघि बढ्न नसकेको हो ।

स्वास्थ्य सेवा विभागअन्तर्गत राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार २९ हजार ९ सय ४४ जनामा एचआईभी संक्रमण भएको अनुमान गरिएको छ ।

जसअन्तर्गत पुरुषको सङख्या १७ हजार ७ सय ३२ र महिलाको सङख्या १२ हजार २ सय १२ जना रहेका छन् । एचआईभी एड्स कार्यक्रम सञ्चालनका लागि ५४ करोड ६९ लाख बजेट विनियोजन गरिएको छ । आइतबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ मंसिर १५ आइतवार ०७:५० मा प्रकाशित

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...