back
CTIZAN AD

ट्राभलले माग्यो कर्मचारी , दिने होइन त आवेदन ?

वि.सं.२०७६ मंसिर १५ आइतवार

846 

shares

१५ मसिंर, काठमाडौँ । सुमिरे टुर्स एण्ड ट्राभल्स प्रा.लि.ले कर्मचारी माग गरेको छ ।

सोह्खुट्टेमा रहेको ट्राभलल्स्ले निम्न पदका लागि कर्मचारी  आह्वान गरेको हो ।

१. टिकेटिङ एक्जुकेटिभः राष्ट्रिय, अन्तराष्ट्रिय हवाई टिकटिङ सम्बन्धि सामान्य ज्ञान भएको, टिकटिङको क्षेत्रमा पोख्त बन्ने लक्ष्य भएका, समुहमा काम गर्न सक्ने कर्मचारी १ जना । टिकटिङ सम्बन्धि थप तालिम कार्यालयले ब्यवस्था गर्ने छ ।

२. टुर्स एण्ड टिकेटिङ अधिकृतःInbound & Outbound Tour  सम्बन्धि सामान्य ज्ञान भएको, टुर्सको क्षेत्रमा पोख्त बन्ने लक्ष्य भएका, समुहमा काम गर्न सक्ने, टिकटिङ समेतको लागि रुचि भएको कर्मचारी २ जना । टुर्स एण्ड टिकेटिङ सम्बन्धि थप तालिम कार्यालयले ब्यवस्था गर्ने छ ।

तलव आपसी समझदारीमा तय गरिने पनि कम्पनीले जनाएको छ । इच्छुक आबेदकले आफ्नो बायोडाटा इमेल गर्न भनिएको छ ।

विस्तृत जानकारीका लागि फोन नम्बर ०१- ४३६१३६८ र www.sumiretours.com |   info@sumiretours.com
मा सम्पर्क गर्न सक्नुहन्छ ।

वि.सं.२०७६ मंसिर १५ आइतवार १४:२२ मा प्रकाशित

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...