back
CTIZAN AD

काँग्रेस नेता पौडेलले दिए विद्यालाई शुभकामना, उनको शिष्टताको सबैबाट भयो सरहाना

वि.सं.२०७६ मंसिर १६ सोमवार

981 

shares

१६ मंसिर, काठमाडौँ । कास्की क्षेत्र नम्बर–२ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहि पराजित बनेका खेमराज पौडेलले विजयी बनेकी सत्तारुढ दलकी उम्मेदवार विद्या भट्टराईलाई बधाई दिएका छन् ।

प्रतिस्पर्धामा आफ्नो पराजय पछि पौडेलले विद्यालाई दिएको बधाई तथा शुभकामना सामाजिक सञ्जालमा धेरै शेयर भएका छन् । हारेपछि प्रतिस्पर्धीलाई खुइल्याउने र लान्छाना लगाउने नेपाली राजनीतिमा पौडेलको भद्र र सालिन अभिव्यक्तिको सबैले सरहाना गरेका हुन् ।
उनले टिव्ट गर्दै विद्यालाई बधाई दिँदै राम्रो काम गर्न शुभकामना दिएका छन् ।
उनले लेखेका छन् :

शनिबार भएको निर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराई अधिकारी नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेललाई पछि पार्दै विजयी भएकी छिन्। नेतृ भट्टराईले २४ हजार ३ सय ९४ मत प्राप्त गरी विजयी भएकी छन् भने नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले १५ हजार ९९१ मत प्राप्त गरेका छन्।

 

वि.सं.२०७६ मंसिर १६ सोमवार ०८:४५ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...