back
CTIZAN AD

सशस्त्र प्रहरीले माग्यो ठूलो मात्रामा कर्मचारी , दिने होइन त आवेदन ?

वि.सं.२०७६ मंसिर १८ बुधवार

750 

shares

१८ मसिंर, काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयको  मानवश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले कर्मचारी माग गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र  सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा ठूलो संख्यामा दरखास्त माग गरेको हो ।

माग अनुसार सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) ५८ जना र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई ) २३९ जना माग गरेको हो । दरखास्त फाराम बुझाउने मिति मसिंर १८ देखि पुस १७ गतेसम्म दरखास्त दिन सकिने सूचनामा जनाइएको छ ।

वि.सं.२०७६ मंसिर १८ बुधवार १०:१९ मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...