back
CTIZAN AD

कर्मचारीको आवश्यकता, योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७६ मंसिर १८ बुधवार

738 

shares

१८ मङ्सिर, काठमाडौँ । सहिद मेमोरियल अस्पतालले दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।

कलंकी स्थित उक्त अस्पतालले मान्यता प्राप्त शैक्षिक संस्थाबाटल नर्सिङ्ग विषयमा प्रमाणपत्र तह पिसीएल उत्तीर्ण भई नेपाल नर्सिङ्ग काउन्सीलमा दर्ता भएको स्टाफ नर्सको लागि ३ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त संस्थाका अनुसार ईच्छुक वा योग्य व्यक्तिले सूचना प्रकाशित मितिले ७ दिनभित्र अस्पताल प्रशासन शाखामा दरखास्त दिनुपर्ने छ ।
थप जानकारीका लागि फोनः नं. ०१–५२१९९३४, ०१–५२१८९२१ मा सम्पर्क गर्नुपर्ने जनाएको छ ।

यसैबिच मिराकल म्यानपावर प्राइभेट लिमीटेडले पनि एकाउन्टेन्टको लागि १ जना कर्मचारीको आवश्यकता रहेकोले उक्त कम्पनीमा तुरुन्त सम्पर्क गर्नुपर्ने जनाएको छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ४३५१००३, ९८०२०५२७७१ वा ईमेलः manpowermiracle@gmail.com  मा सम्पर्क गर्नुपर्ने सूचना दिएको छ ।

वि.सं.२०७६ मंसिर १८ बुधवार १०:३४ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...