back
CTIZAN AD

सरकारले मेडिकल कलेज सञ्चालककै पक्षपोषण गरेको भन्दै विद्यार्थीले गरे बोर्ड परीक्षा बहिष्कार

वि.सं.२०७६ मंसिर १९ बिहीवार

816 

shares

१९ मसिंर, काठमाडौँ । सरकारले मेडिकल कलेज सञ्चालककै पक्षपोषण हुने गरी दुई शैक्षिक सत्रमा उठाएको बढी शुल्क मात्रै फिर्ता गर्ने सहमति गरेपछि विद्यार्थीहरु वार्षिक परीक्षा बहिष्कारमा उत्रेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चितवन, युनिभर्सल, नेसनल र जानकी मेडिकल कलेजका पहिलो र दोस्रो वर्षका बिडिएस र नसिंङका विद्यार्थीले बुधबारको परीक्षा बहिष्कार गरेका हुन् ।

यी कलेजका एमबिएस पहिलो र दोस्रो वर्षका विद्यार्थीले पनि बिहीबारदेखि तोकिएको परीक्षा बहिष्कार गर्ने निर्णय गरेका छन् । बुधबार चितवन मेडिकल कलेजका बिडिएस र नर्सिङका विद्यार्थीले परीक्षा बहिष्कार गर्दै प्रवेशपत्र जलाए । बिहीबारको नयाँ पत्रिकाबाट

वि.सं.२०७६ मंसिर १९ बिहीवार ०८:०१ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...