back
CTIZAN AD

घट्यो सुनको मूल्य, हेर्नुहोस् कति छ त आज प्रति तोला ?

वि.सं.२०७६ मंसिर १९ बिहीवार

660 

shares

१९ मङ्सिर, काठमाडौँ । । आज बिहीबार सुनको मूल्य २ सय रुपैँयाले घटेको छ ।

बुधबार छापावाला सुनको ७२ हजार २ सय रुपैँयामा कारोबार भएकोमा आज २ सय रुपैँयाले घटेर तोलाको ७२ हजार मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरि बुधबारको बजारमा तेजावी सुन ७१ हजार ९ सय मूल्यमा कारोबार भएकोमा आज २ सय रुपैँयाले घटेर तोलाको ७१ हजार ७ सय मूल्यमा कारोबार भइरहेको छ ।

बिहीबार बजारमा सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि घटेको छ । बुधवार प्रतितोला ८ सय ६५ मूल्यमा कारोबार भएकोमा आज १५ रुपैँयाले घटेर तोलाको ८ सय ५० मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

वि.सं.२०७६ मंसिर १९ बिहीवार १०:५९ मा प्रकाशित

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...