back
CTIZAN AD

माल्दिभ्स विरुद्धको खेलमा नेपाल ८६ रनले विजयी

वि.सं.२०७६ मंसिर २० शुक्रवार

1K 

shares

२० मंसिर काठमाडौँ । जारी १३औँ दक्षीण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष तर्फको क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई ८६ रनले पराजित गरेको थियो । नेपालले टस जितेर पहिले ब्याटिङ्ग गर्ने निर्णय लिएको थियो । नेपालले पहिले ब्याटिङ्ग गरेता पनि राम्रो सुरुवात भने गर्न सकेन । नेपालले ४८ रनमै ३ विकेट गुमाउन पुगेको थियो ।

त्यस पछि दिपेन्द्र सिहं ऐरीले नेपालको ब्याटिङ्ग समालेका थिए । उनी व्यत्तिगत ३९ रनमा आउट गुदा नेपालको स्कोर १३० रनमा ७ विकेट थियो । त्यसपछि आएका करण केसीले विस्फोटक ब्याटिङ्ग गर्दै नेपाललाई सम्मान जनक स्कोरमा पुराएका थिए । उनले १६ बलमा ४० रनको सानदार इंनिग खेलेका थिए जसमा २ चौका र ४ छक्का सामिल रेहेको थियो । नेपालले २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो ।

१६४ रनको लक्ष्य पछ्याको माल्दिभ्सले २० ओभरमा ६ विकेट गुमाएर ७९ रन मात्र बनाउन सफल भयो । माल्दिभ्सले ७९ रन मात्र बनाएपछि नेपाले ८६ रनले जित निकालेको छ । नेपालका लागि बलिङ्गमा शुसान भारी र ललित राजवंशिले २–२ विकेट लिए भने पवन सराफले १ विकेट लिन सफल भए ।

वि.सं.२०७६ मंसिर २० शुक्रवार १६:०९ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...