back

कफिन

वि.सं.२०७६ मंसिर २१ शनिवार

933 

shares

रूदा रूदै सकिए ऑशुहरू
संझी आफ्ना- प्रवासको भूमिमा
बेच्दैछौ अझै रक्त पसीना
गर्दै ! सुन्दर भविष्यको कल्पना
फर्कन्छौ होला कति .. ?
सकुशल ….
माया- परिवारको कॉखमा
चकनाचूर हुन्छन कति ? सपना
बन्द कफिनको खोलमा
चस्किनछन् छाति- बन्द हुदैछन ढडकन
यो उष्ण मरुभूमिको बीचमा
आउंछन् परिदृश्यहरू द्रुतगतिमा
आफ्नाहरू…
अन्तिम बिदाईको क्षणमा
भयो बन्द कफिन
चकनाचूर सपना
यो प्रवासको भूमिमा
रूदैछन मिली कति…? बिचल्लि परिवार
प्रकाशपुन्ज…को अभावमा ।

वि.सं.२०७६ मंसिर २१ शनिवार १४:५३ मा प्रकाशित

Himalayan Life AD
लघुकथा : लक्षिण कि बुहारी

लघुकथा : लक्षिण कि बुहारी

अनुराग अरुण, लुभु, ललितपुर न्यास्रो अनुहार लिएर शान्ति कोठामा आउँछे...

सुसेलीको सुरूङ

सुसेलीको सुरूङ

डा. बम बहादुर जिताली नागार्जुन–१, रानीवन तालु खुइले बुढा–बुढी जस्ता...

झिल्का कविता

झिल्का कविता

कृष्ण शर्मा प्रतीक मोदि –७ पर्वत, हाल : दुबई १....

चारु

चारु

होम सुवेदी,भद्रपुर हिमालको माथिबाट फाल हाल्न सकिँदैन मनभरि पापहरू धेरै...

गजल

गजल

वीणा रोका क्षेत्री, दाङ गयो ऊ लडाएर के हुन्छ हुन्छ...

गजल

गजल

बीके मुखिया,वाङदे दार्जिलिङ,भारत पण्डित हुँदैन कोही तागा लगाउँदैमा पूजा हुँदैन...