back
CTIZAN AD

दैनिक रुपमा ओरालो लाग्दै सुनको मूल्य, हेर्नुहोस् कति छ आज प्रतितोला ?

वि.सं.२०७६ मंसिर २३ सोमवार

759 

shares

२३ मङ्सिर, काठमाडौँ । । विगत लामो समयदेखि निरन्तर रुपमा घटबढ हुँदै आएको सुनको मूल्य ५ दिनदेखि यता घट्दै आएको छ ।

आइतबार छापावाला सुनको ७१ हजार २ सय रुपैँयामा कारोबार भएकोमा आज सोमबार २ सय रुपैँयाले घटेर तोलाको ७१ हजार मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरि आइतबारको बजारमा तेजावी सुन ७० हजार ९ सय मूल्यमा कारोबार भएकोमा आज आइतबार ५ सय रुपैँयाले घटेर तोलाको ७० हजार ७ सय मूल्यमा कारोबार भइरहेको छ ।

सुनको मूल्य घटेसँगै आजको बजारमा चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला ८ सय ४० मूल्यमा कारोबार भएकोमा आज ५ रुपैँयाले घटेर तोलाको ८ सय ३५ रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

वि.सं.२०७६ मंसिर २३ सोमवार ११:०२ मा प्रकाशित

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...