back
CTIZAN AD

६० प्रतिशत छुटमा २०१९ को अन्तिम किनमेल मेला आयोजना गर्दै दराज कम्पनी

वि.सं.२०७६ मंसिर २५ बुधवार

813 

shares

२५ मंसिर, काठमाण्डौं । नेपालमा धैरै उपभोक्तालाई अनलाइनमार्फत ग्राहक बनाउन सफल भएको अनलाइन सपिङ कम्पनी दराजले २०१९ को अन्तिम किनमेल मेला १२.१२ को आयोजना गर्ने जनाएको छ ।

२६ मंसिरदेखि उक्त कम्पनीले स्वदेशी तथा विदेशी ब्रान्डका समानमा ६० प्रतिशत छुटसहित किनमेल मेला आयोजना गर्न लागेको जनाएको हो ।

उक्त कार्यक्रम अवधिभर ग्राहकले मेगा डिल भौचर, मिसन १२.१२ वानरुपी गेमका साथै कार्यक्रममा भाग लिएर विभिन्न उपहारहरु पाउनुका साथै दराजको बंैंकिङ पार्टनर रहेका बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने समेत बताइएको छ ।

दराज ११.११ सफल भएपछि १२.१२ को योजना ल्याएको उक्त उक्त कम्पनीले ११.११ मा दराज एप र वेवसाइटमा ३ लाख ५ हजार बढी प्रयोगकर्ता प्रत्यक्ष सहभागी भएको र ३ हजार भन्दा बढी विक्रेता रहेको जनाएको छ ।
कम्पनीले ११.११ को किनमेल मेलामा सहभागी भएर फाइदा लिन नपाएका ग्राहकहरुले यसबाट फाइदा उठाउन सक्ने बिश्वास लिएको छ ।

वि.सं.२०७६ मंसिर २५ बुधवार १०:०१ मा प्रकाशित

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर– नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार...

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति...

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

विपद् मा नसर्ने रोगी उच्च जोखिममा : भजनी र लालझाडीद्वारा ‘पेन डी प्याकेज’ लाई नीति तथा कार्यक्रममा समावेश गराउँदै

टीकापुर (कैलाली) । कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले...

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा...