back
CTIZAN AD

रियालिटी शो मार्फत ‘राजनेता’ खोज्दै रवि लामिछाने

वि.सं.२०७६ मंसिर २६ बिहीवार

837 

shares

तस्विर : साझा पार्टीका संयोजक रविन्द्र मिश्रको फेसबुक वालबाट

देशका सामाजिक, राजनीतिक, आर्थिक लगायतका समग्र मुद्धामा तातो टेलिभिजन बहस चलाउँदै आएका पत्रकार रवी लामिछानेले रियालिटी शो मार्फत राजनेता खोज्ने कार्यक्रमको सुरुवात गरेका छन् । ‘द लिडर’ नाम दिइएको उक्त रियालीटी शो का बारेमा आज पत्रकार सम्मेलन गरी रविले सो कुराको जानकारी दिएका हुन ।

पत्रकार सम्मेलनमा अतिथि रहेका साझा पार्टीका संयोजक रविन्द्र मिश्रले ‘टेलिभिजन ‘रियालिटी शो’ मार्फत देश, विदेशमा रहेका नेपाली माझबाट लम्बे छनौट प्रक्रियाद्वारा ‘राजनेता’ बन्नसक्ने संभावना बोकेको नेता खोज्ने’ विश्वास व्यक्त गरेका छन् । यो नितान्त नयाँ र रचनात्मक कार्यक्रम भन्दै उनले शुभकामना पनि व्यक्त गरेका छन् ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार १७:१५ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...