back
CTIZAN AD

यस्तो छ आज (मंसिर २७ गते) को तरकारीको बजार भाउ (पूर्ण विवरणसहित)

वि.सं.२०७६ मंसिर २७ शुक्रवार

1K 

shares

२७ मंसिर, काठमाण्डौं । आजको बजारमा तरकारीको भाउ यस प्रकारको रहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजारका विकास समितिका अनुसार आजको बजारमा प्याजको थोक मूल्ःय प्रतिकेजी १४० रहेको छ भने खुद्रामा न्यूनतम १८० देखि अधिकतम २०० रुपैयाँ केजी रहेको छ ।

त्यस्तै भारतीय तथा नेपाली विभिन्न जातका टमाटरको भाउ प्रतिकेजी न्यूनतम थोक मूल्य ३८ देखि ६५ रुपैयाँ केजीमा बिक्रि वितरण भइरहेको पनि समितिले जनाएको छ ।

हेर्नुहोस् थोक मूल्य विवरण

दैनिक थोक मूल्य विवरण
मंसिर  २७, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ६० ७० ६५
ठूलो गोलभेडा(भारतीय) केजी ६० ७० ६५
गोलभेडा सानो के.जी. ३८ ४५ ४१
गोलभेडा सानो(टनेल) के जी ३८ ४५ ४१
गोलभेडा सानो(भारतीय) के जी ३५ ४५ ४०
गोलभेडा सानो(तराई) के जी ४० ५० ४५
अालु रातो के.जी. ५० ५२ ५१
सुकेको प्याज चाइनिज केजी १३५ १४५ १४०
गाजर(लोकल) के.जी. ९५ १०० ९८
गाजर(तराई) केजी ८० ९० ८५
बन्दा(लोकल) के.जी. ४० ५० ४५
बन्दा(तराई) केजी ४० ५० ४५
बन्दा(नरिवल) केजी ४० ६० ४८
काउली स्थानिय के.जी. ९५ १०० ९८
स्थानीय काउली(ज्यापु) केजी १०० ११० १०५
काउली तरार्इ के.जी. ८० ९० ८५
मूला सेतो(लोकल) के.जी. ३५ ४० ३८
सेतो मूला(हाइब्रीड) केजी ३५ ४० ३८
भन्टा लाम्चो के.जी. ४५ ५० ४८
भन्टा डल्लो के.जी. ४५ ५० ४८
बोडी(तने) के.जी. ६० ७० ६५
मकै बोडी केजी ६० ७० ६५
मटरकोशा के.जी. ९० १०० ९५
घिउ सिमी(लोकल) के.जी. ९५ १०० ९८
घिउ सिमी(हाइब्रीड) केजी ९५ १०० ९८
टाटे सिमी के.जी. ७५ ८० ७८
तितो करेला के.जी. ९५ १०० ९८
लौका के.जी. ५० ६० ५५
फर्सी पाकेको के.जी. ४० ४५ ४२
फर्सी हरियो(लाम्चो) के.जी. २५ ३० २८
हरियो फर्सी(डल्लो) केजी ४५ ५० ४८
भिण्डी के.जी. ७५ ८० ७८
पिंडालू के.जी. ५० ६० ५५
स्कूस के.जी. २५ ३० २८
रायो साग के.जी. ४० ५० ४५
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. ९० १०० ९५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. १०० ११० १०५
बकूला के.जी. ९० १०० ९५
तरुल के.जी. ५५ ६० ५८
च्याउ(कन्य) के.जी. १७० १८० १७५
च्याउ(डल्ले) के जी ३७० ३८० ३७५
ब्रोकाउली के.जी. ८० ९० ८५
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ६० ७० ६५
सेलरी के.जी. २४० २५० २४५
पार्सले के.जी. २४० २५० २४५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २४० २५० २४५
गान्टे मूला के.जी. ५० ६० ५५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २३० २४० २३५
स्याउ(झोले) के.जी. १०० ११० १०५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. १०० ११० १०५
अनार के.जी. १७० १८० १७५
सुन्तला(नेपाली) के.जी. ९० १०० ९५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा ११० ११० ११०
काक्रो(लोकल) के.जी. ७५ ८० ७८
काक्रो(हाइब्रीड) के जी ४५ ५० ४८
नासपाती(चाइनिज) केजी १४० १५० १४५
मेवा(भारतीय) केजी ११० १२० ११५
लप्सी के.जी. ५५ ६० ५८
अदुवा के.जी. ११० १२० ११५
खु्र्सानी सुकेको के.जी. ३७० ३८० ३७५
खु्र्सानी हरियो के.जी. ६० ७० ६५
खुर्सानी हरियो(बुलेट) के जी ६० ७० ६५
खुर्सानी हरियो(अकबरे) के जी १८० २०० १९०
भेडे खु्र्सानी के.जी. ५० ६० ५५
लसुन हरियो के.जी. १३० १४० १३५
हरियो धनिया के.जी. ८० ९० ८५
लसुन सुकेको चाइनिज के.जी. १९० २०० १९५
लसुन सुकेको नेपाली के.जी. १९० २०० १९५
ताजा माछा(रहु) के जी २८० २८५ २८३
ताजा माछा(बचुवा) के जी २१५ २२० २१८
ताजा माछा(छडी) के जी २०० २१० २०५
ताजा माछा(म‌ंुगरी) के जी २३५ २४० २३८

हेर्नुहोस् खुद्रा मूल्य विवरण


मिति : मूल्यको किसिम :

 

दैनिक खुद्रा मूल्य विवरण
मंसिर  २७, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ९० १०० ९५
ठूलो गोलभेडा(भारतीय) केजी ९० १०० ९५
गोलभेडा सानो के.जी. ५० ६० ५५
गोलभेडा सानो(टनेल) के जी ६० ७० ६५
गोलभेडा सानो(भारतीय) के जी ५० ६० ५५
गोलभेडा सानो(तराई) के जी ६० ७० ६५
अालु रातो के.जी. ६५ ७० ६८
सुकेको प्याज चाइनिज केजी १८० २०० १९०
गाजर(लोकल) के.जी. १२० १३० १२५
गाजर(तराई) केजी १०० ११० १०५
बन्दा(लोकल) के.जी. ७० ८० ७५
बन्दा(तराई) केजी ७० ८० ७५
बन्दा(नरिवल) केजी ७० ८० ७५
काउली स्थानिय के.जी. १२० १३० १२५
स्थानीय काउली(ज्यापु) केजी १३० १४० १३५
काउली तरार्इ के.जी. १०० ११० १०५
मूला सेतो(लोकल) के.जी. ५० ६० ५५
सेतो मूला(हाइब्रीड) केजी ५० ६० ५५
भन्टा लाम्चो के.जी. ६० ७० ६५
भन्टा डल्लो के.जी. ६० ७० ६५
बोडी(तने) के.जी. ९० १०० ९५
मकै बोडी केजी ८० ९० ८५
मटरकोशा के.जी. १२० १३० १२५
घिउ सिमी(लोकल) के.जी. १२० १३० १२५
घिउ सिमी(हाइब्रीड) केजी १२० १३० १२५
टाटे सिमी के.जी. १०० ११० १०५
तितो करेला के.जी. १२० १३० १२५
लौका के.जी. ८० ९० ८५
फर्सी पाकेको के.जी. ५० ६० ५५
फर्सी हरियो(लाम्चो) के.जी. ४० ५० ४५
हरियो फर्सी(डल्लो) केजी ६० ७० ६५
भिण्डी के.जी. १२० १३० १२५
पिंडालू के.जी. ७० ८० ७५
स्कूस के.जी. ४० ४५ ४३
रायो साग के.जी. ५० ६० ५५
पालूगो साग के.जी. ११० १२० ११५
चमसूरको साग के.जी. ११० १२० ११५
मेथीको साग के.जी. ११० १२० ११५
प्याज हरियो के.जी. १३० १४० १३५
बकूला के.जी. १२० १३० १२५
तरुल के.जी. ८० ९० ८५
च्याउ(कन्य) के.जी. २१० २२० २१५
च्याउ(डल्ले) के जी ४१० ४२० ४१५
ब्रोकाउली के.जी. ११० १२० ११५
चुकुन्दर के.जी. १०० ११० १०५
जिरीको साग के.जी. ७० ८० ७५
सेलरी के.जी. २८० ३०० २९०
पार्सले के.जी. २८० ३०० २९०
सौफको साग के.जी. ११० १२० ११५
पुदीना के.जी. २८० ३०० २९०
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. १२० १३० १२५
केरा दर्जन १०० ११० १०५
कागती के.जी. १५० १६० १५५
अनार के.जी. २४० २५० २४५
सुन्तला(नेपाली) के.जी. १२० १३० १२५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. १०० ११० १०५
काक्रो(हाइब्रीड) के जी ७० ८० ७५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १३० १४० १३५
लप्सी के.जी. ७० ८० ७५
अदुवा के.जी. १६० १७० १६५
खु्र्सानी सुकेको के.जी. ३९० ४०० ३९५
खु्र्सानी हरियो के.जी. ७० ८० ७५
खुर्सानी हरियो(बुलेट) के जी ७० ८० ७५
खुर्सानी हरियो(अकबरे) के जी २१० २२० २१५
भेडे खु्र्सानी के.जी. ७० ८० ७५
लसुन हरियो के.जी. १५० १६० १५५
हरियो धनिया के.जी. १०० ११० १०५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. २४० २५० २४५
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २४० २५० २४५
ताजा माछा(छडी) के जी २४० २५० २४५
ताजा माछा(म‌ंुगरी) के जी २७० २८० २७५

टमाटर केजीको सय पुग्यो, प्याजको भाउ पनि १९० यस्तो (छ पूर्ण विवरण)

वि.सं.२०७६ मंसिर २७ शुक्रवार ०८:१० मा प्रकाशित

मेलाले कृषि उपज बजारीकरण गर्न सहज

मेलाले कृषि उपज बजारीकरण गर्न सहज

काभ्रेपलाञ्चोक । काभ्रेको पाँचखाल नगरपालिकाले ‘कृषि–सहर’को नारालाई सार्थकता दिन कृषि...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

घान्द्रुकलाई एक फन्को

घान्द्रुकलाई एक फन्को

गण्डकी । गुजुमुज्ज गाउँ । आँखैअघि हिमालचुली । बिहानीको झुल्के...

लेक लागेर सगरमाथा आरोहीको निधन

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर । पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर...