back
CTIZAN AD

निःशुल्क कपडा बैकलाई ज्योति विकास बैंकका सिइओद्वारा वासिङ मशिन प्रदान

वि.सं.२०७६ मंसिर २७ शुक्रवार

795 

shares

निशुल्क कपडा बैंकलाई ज्योति विकास बैंकका सिइओ मनोज ज्ञवालीको संयोजकत्वमा वासिङ मशिन प्रदान गरिएको छ ।

‘तपाईंको पुरानो कपडा कसैको लागि नयाँ हुने सक्छ’ भन्ने अभियानका साथ सुरु गरेको ‘निःशुल्क कपडा बैंकले जिउ ढाक्न नपाएकाहरुलाई निःशुल्क कपडा वितरण गर्दै आएको छ ।

बब्लु गुप्ता नेपालीको विशेष पहलमा कपडा बैंकको सुरुवात गरिएको थियो । खाना, नाना, छाना र चेतनासहितको कार्यक्रम लिएर अघि बढेको कपडा बैंकलाई प्राप्त भएका पुराना कपडालाई धोई पखाली सफा गरी वितरण गर्ने काम गर्दै आएको छ ।

यो सत्प्रयासमा हातेमालो गर्दै स्वदेश तथा विदेशमा बस्ने नेपाली साथीहरु,Victor Paudel,RONB ज्योती विकास बैंकका तर्फ बाट गरी जम्मा तीनवटा वासिङ मशिन तथा केही सहयोग प्राप्त भएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ भने अबका दिनमा अझै सफा कपडा वितरण गर्न सकिने  गुप्ताले बताए । कपडा बैंकमा रहेका कपडा लिएर आफूहरु चेपाङ बस्तीमा जान लागेको उनले बताए । वासिङ मशिन प्राप्त भएपछि पुराना कपडा वितरणमा निकै सहज भएको बब्लु गुप्ताले बताए ।

हालसम्म बैंकलाई ३ वटा वासिङ मशिन प्राप्त भएका छन् । एउटा वासिङ मशिन नवजीवन परोपकार समाजको सहजीकरणमा राखिएको रअर्को दुइटा washine mechine 100s group र निशुल्क कपडा बैंक स्टोर अनामनगरमा राखिएको बब्लुले बताए । यो जाडोमा कतै कोही कठ्याङ्ग्रिएर मर्नु नपरोस् भन्दै उनले घरको कपडालाई निःशुल्क कपडा बैंकको र्याकसम्म ल्याई दिएर सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।

वि.सं.२०७६ मंसिर २७ शुक्रवार ११:२९ मा प्रकाशित

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...