back
CTIZAN AD

वर्षाले रोकेन सफाइ अभियान , राजदूतसमेत फोहोर टिप्दै नदी किनारमा

वि.सं.२०७६ मंसिर २९ आइतवार

804 

shares

२९ मसिंर, काठमाडौँ । उपत्यकाका नदी तथा चक्रपथ सफाइ अभियानकर्मीले वर्षासँगै बढेको चिसोको कुनै पवाह नै नगरी नियमित सफाइ अभियान सञ्चालन गरेका छन् ।

गत शुक्रबार र शनिबार बिहानैदेखि राजधानीलगायत देशभर वर्षा भएर तापक्रम घटेको थियो भने उपत्यकालगायत विभिन्न ठाउँमा हिमपात र बर्षा भएकै थियो ।

तर , हरेक शाता शनिबार सञ्चालन हुँदै आएको सफाइ अभियानमा यस साता पनि अभियानकर्मी जम्मा भएर सरसफाइ अभियान सञ्चालन गरे । सफाइमा नेपालका लागि फ्रान्सका राजदूत फस्वाा जाभिए लेजे, काठमाडौँ महनागरपालिका ११ का अध्यक्ष हीरालाल तण्डुकारलगायत ४ सय बढी अभियानकर्मी सहभागी भएका थिए । आइतबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ मंसिर २९ आइतवार ०८:३९ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...