back
CTIZAN AD

यस्तो छ आजको विदेशी मुद्राको भाउ, डलर घट्यो युरो र पाउण्ड बढ्यो

वि.सं.२०७६ मंसिर २९ आइतवार

897 

shares

२९ मंसिर, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारका लागि विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।
बैंकका अनुसार आज (मंसिर २९–डिसेम्बर १५) अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर ११३.६० पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १२६ रुपैयाँ ३६ पैसा र बिक्रिदर १२७ रुपैयाँ ३ पैसा रहेको छ ।
युके पाउण्ड १ को खरिददर १५१ रुपैया ३९ पैसा रहेको छ भने विक्रिदर १५२ रुपैयाँ २० पैसा रहेको छ ।

त्यस्तै कतारी रियल १ को खरिददर ३१ रुपैयाँ ३ पैसा र विक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ भने युएई दिरहाम १ को खरिददर ३० रुपैयाँ ७६ पैसा र विक्रिदर ३० रुपैयाँ ९३ पैसा रहेको छ । साथै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रिदर ३०.२९ पैसा रहेको छ ।

त्यस्तै बहराइन डिनार १ को खरिददर २९९ रुपैयाँ ७१ पैसा र विक्रिदर ३०१ रुपैयाँ ३० पैसा रहेको छ भने, कुवेती डिनार १ को खरिददर ३ सय ७२ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रिदर ३७४ रुपैयाँ ६२ पैसा रहेको छ ।

मलेसियन रिंगेट १ को खरिददर २७ रुपैयाँ ३३ पैसा र विक्रिदर २७ रुपैयाँ ४८ पैसा रहेको छ ।

Rate Request     archives…
Exchange Rate for 15 December 2019

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
113.00
113.60
  European Euro
1
126.36
127.03
  UK Pound Sterling
1
151.39
152.20
 Swiss Franc
1
114.99
115.60
  Australian Dollar
1
78.18
78.60
 Canadian Dollar
1
85.85
86.31
  Singapore Dollar
1
83.59
84.03
 Japanese Yen
10
10.31
10.36
 Chinese Yuan
1
16.19
16.28
  Saudi Arabian Riyal
1
30.13
30.29
  Qatari Riyal
1
31.03
31.20
  Thai Baht
1
3.74
3.76
  UAE Dirham
1
30.76
30.93
  Malaysian Ringgit
1
27.33
27.48
  South Korean Won
100
9.64
9.69
 Swedish Kroner
1
12.10
12.17
  Danish Kroner
1
16.91
17.00
  Hong Kong Dollar
1
14.50
14.58
  Kuwaity Dinar
1
372.64
374.62
  Bahrain Dinar
1
299.71
301.30

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

यस्तो थियो १२ डिसेम्बरको विदेशी मुद्राको भाउ

हेर्नुहोस् कति छ त आजको नेपाली वजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७६ मंसिर २९ आइतवार ०८:३६ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...