back
CTIZAN AD

हेर्नुहोस् कति छ त आजको नेपाली वजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७६ मंसिर २७ शुक्रवार

1.2K 

shares

२६ मंसिर, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारका लागि विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।
बैंकका अनुसार आज मंसिर २७ (डिसेम्बर १३) अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर ११३.६४ पैसा रहेको छ ।
त्यस्तै युरो १ को खरिददर १२५ रुपैयाँ ८२ पैसा र बिक्रिदर १२५ रुपैयाँ ४९ पैसा रहेको छ ।
युके पाउण्ड १ को खरिददर १४८ रुपैया ७६ पैसा रहेको छ भने विक्रिदर १४९ रुपैयाँ ५४ पैसा रहेको छ ।

त्यस्तै कतारी रियल १ को खरिददर ३१ रुपैयाँ ५ पैसा र विक्रिदर ३१ रुपैयाँ २१ पैसा रहेको छ भने युएई दिरहाम १ को खरिददर ३० रुपैयाँ ७७ पैसा र विक्रिदर ३० रुपैयाँ ९४ पैसा रहेको छ । साथै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रिदर ३०.३० पैसा रहेको छ ।

त्यस्तै बहराइन डिनार १ को खरिददर २९९ रुपैयाँ ७९ पैसा र विक्रिदर ३०१ रुपैयाँ ३८ पैसा रहेको छ भने, कुवेती डिनार १ को खरिददर ३ सय ७२ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रिदर ३७४ रुपैयाँ ३६ पैसा रहेको छ ।

मलेसियन रिंगेट १ को खरिददर २७ रुपैयाँ १८ पैसा र विक्रिदर २७ रुपैयाँ ३२ पैसा रहेको छ ।

हेर्नुहोस् पूर्ण विवरण

Rate Request     archives…
Exchange Rate for 13 December 2019

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
113.04
113.64
  European Euro
1
125.82
126.49
  UK Pound Sterling
1
148.76
149.54
 Swiss Franc
1
115.03
115.64
  Australian Dollar
1
77.87
78.28
 Canadian Dollar
1
85.82
86.28
  Singapore Dollar
1
83.30
83.74
 Japanese Yen
10
10.40
10.46
 Chinese Yuan
1
16.07
16.15
  Saudi Arabian Riyal
1
30.14
30.30
  Qatari Riyal
1
31.05
31.21
  Thai Baht
1
3.75
3.77
  UAE Dirham
1
30.77
30.94
  Malaysian Ringgit
1
27.18
27.32
  South Korean Won
100
9.51
9.56
 Swedish Kroner
1
12.04
12.11
  Danish Kroner
1
16.84
16.93
  Hong Kong Dollar
1
14.48
14.56
  Kuwaity Dinar
1
372.38
374.36
  Bahrain Dinar
1
299.79
301.38

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

घट्दो छ अमेरिकी डलरको मूल्य, हेर्नुहोस् कति छ त आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७६ मंसिर २७ शुक्रवार ०८:२२ मा प्रकाशित

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...