back

भारतबाट १० नेपाली बालकको उद्धार

वि.सं.२०७६ मंसिर २७ शुक्रवार

246 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

२७ मसिंर, मलंगवा । एक महिनादेखि भारतीय राज्य बिहारको सीतामढीस्थित बालगृहमा राखिएका १० जना नेपाली बालकलाई स्वदेश ल्याइएको छ ।

सामाजिक अभियन्ता सरोज रायले ती बालकलाई सीतामढीबाट स्वदेश ल्याएर जिल्ला प्रशासन कार्यालय सर्लाहीको रोहबरमा परिवारको जिम्मा लगाएका छन् ।

फिर्ता ल्याइएका बालबालिकामध्ये ८ जना सर्लाहीका र २ जना वीरगन्जका छन् । ७ जना बालकलाई श्रम गराउन भारत लैजाँदै गरेको अवस्थामा भारतीय प्रहरीले उद्धार गरेको थियो । नेपालबाट अपहरण गरी लगेका ३ जनालाई भिख माग्दै गरेका बेला भारतीय प्रहरीले उद्धार गरेको अभियन्ता रायले बताए । शुक्रबारको अन्नपूर्ण पोस्टबाट

वि.सं.२०७६ मंसिर २७ शुक्रवार ०८:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन

विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन

काठमाडौँ । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ...

अर्थमन्त्री र सिबिफिनबीच दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल

अर्थमन्त्री र सिबिफिनबीच दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल

काठमाडौँ । बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को...

विमान दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति भयाे : प्रचण्ड

विमान दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति भयाे : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

प्रधानमन्त्री ओलीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

प्रधानमन्त्री ओलीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको...

बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया

बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया

तुलसीपुर (दाङ) । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई धेरैले ‘रेफर’...

कलेजो प्रत्यारोपणः पुरुष लिन्छन्, महिला दिन्छन्

कलेजो प्रत्यारोपणः पुरुष लिन्छन्, महिला दिन्छन्

भक्तपुर । विश्वमा कठिन मानिएको कलेजो प्रत्यारोपणमा नेपालले सफलता हासिल...