back
CTIZAN AD

सीएमसीले अतिरिक्त शुल्क समायोजन गर्ने

वि.सं.२०७६ मंसिर २९ आइतवार

861 

shares

२९ मसिंर, काठमाडौँ । विद्यार्थीबाट एमबीबीएस र बीडीयस अध्ययनका क्रममा लिएको अतिरिक्त शुल्क चितवन मेडिकल कलेज (सीएमसी) ले समायोजन गर्ने भएको छ

। कलेजले शनिबार सार्वजनिक सूचना जारी गरेर मसिंर १० गते मन्त्रालय र कलेज सञ्चालनबीच भएको सम्झौताअनुसार शुल्क समायोजन गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

कलेजका प्रबन्ध निर्देशक डा. हरिचन्द्र न्यौपानेले शैक्षिक वर्ष ०७५ र ७५ ७६ मा विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोजन गर्ने शैक्षिक वर्ष ०७२\ ७३ र ०७३ \७४ को शुल्क समायोजन गर्ने सम्बन्धमा भने चिकित्सा शिक्षा आयोगबाट अध्ययन भएपछि आउने प्रतिवेदनअनुसार फिर्ता गर्न आफूहरु प्रतिबद्ध भएको बताए । आइतबारको अन्नपूर्ण पोस्ट दैनिकबाट

वि.सं.२०७६ मंसिर २९ आइतवार ०८:२६ मा प्रकाशित

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५औँ महाधिवेशन...

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष...

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई...