back
CTIZAN AD

पोखरा प्रिमियर लिगको पहिलो खेलमा पोखरा पल्टन ९ विकेटले विजयी

वि.सं.२०७६ मंसिर २९ आइतवार

795 

shares

२९ मंसिर काठमाडौँ । आजबाट सुरु भएको पोखरा प्रिमियर लिगको पहिलो खेलमा पोखरा पल्टनले काठमाडौँ गोल्डेन्सलाई ९ विकेटले पराजित गरेको छ । पोखरा पल्टनले पहिले टस जितेर बलिङ्ग गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ्ग गरेको काठमाडौँ गोल्डेन्स  २० ओभर खेल्दै ८ विकेट गुमाएर ११५ रन बनाएको थियो । काठमाडौँ गोल्डेनसका लागि सुबोध भाटीले सर्वाधिक ४५ रन बनाएका थिए ।

पोखरा पल्टनका लागि बलिङ्ग तर्फ राशिद खान, कुशल मल्ल र ललित राजवंशीले २–२ विकेट हात पारे । ११६ रनको लक्ष्य पोखरा पल्टनले १४.१ ओभरमा १ विकेट गुमाएर पुरा गय्यो । पोखरा पल्टनका लागि कुशल भुर्तेलले ४३ बलमा ६५ रनको पारी खेले ।

वि.सं.२०७६ मंसिर २९ आइतवार १५:३७ मा प्रकाशित

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...