back
CTIZAN AD

कर्मचारीको आवश्यता, योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७६ मंसिर ३० सोमवार

939 

shares

३० मङ्सिर, काठमाडौँ । हेली एभरेष्ट प्राइभेट लिमीटेडले दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।

तिनकुने स्थित उक्त कम्पनीले इन्स्ट्रक्चर पाइलटमा २, क्याप्टेन (लाइन पाइलट)मा २, टिआर पाइलट्समा २ जना कर्मचारीहरूको आवश्यकता रहेको जनाएको छ ।

उक्त कम्पनीका अनुसार योग्य तथा ईच्छुक व्यक्तिले आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले ७ दिनभित्र उक्त कार्यालयमा पेश गर्नुपर्ने छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ४११२४१२, ४११२३५३ वा ईमेलः info@helieverest.com मा सम्पर्क गर्नुपर्ने जनाएको छ ।

वि.सं.२०७६ मंसिर ३० सोमवार १०:२३ मा प्रकाशित

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...