back
CTIZAN AD

रेसुङगामा नयाँ नेतृत्व

वि.सं.२०७६ मंसिर ३० सोमवार

999 

shares

३० मंसिर, गुल्मी । पव्लिक क्याम्पस संघ रेसुङगा इकाइ समीती गठन भएको छ ।

क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरुको आइतवार सम्पन्न एक भेलाले समिती गठन गरेको क्याम्पस सन्चालक समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले वताएका छन् ।

भेलाले यम वहादुर क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार समितीको उपाध्यक्ष गोपाल पाण्डे र सचिवमा अशोक पाण्ड निर्वाचित भएका छन् ।

वि.सं.२०७६ मंसिर ३० सोमवार १०:४५ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

राँझा (बाँके) । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी...

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...