back
CTIZAN AD

यस्तो छ आजको विदेशी मुद्राको भाउ हेर्नुहोस् पूर्ण विवरण

वि.सं.२०७६ पुस १ मंगलवार

753 

shares

१ पुष, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यस प्रकार तोकेको छ । बैंकका अनुसार आज ( पुष १- डिसेम्बर १७) अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ११३.८९ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १२६ रुपैयाँ २३ र बिक्रिदर १२६ रुपैयाँ ९० पैसा रहेको छ ।
युके पाउण्ड १ को खरिददर १५१ रुपैया ४३ पैसा रहेको छ भने विक्रिदर १५२ रुपैयाँ २३ पैसा रहेको छ ।

त्यस्तै कतारी रियल १ को खरिददर ३१ रुपैयाँ १२ पैसा र विक्रिदर ३१ रुपैयाँ २८ पैसा रहेको छ भने युएई दिरहाम १ को खरिददर ३०.८४ पैसा र विक्रिदर ३०१ रुपैयाँ ०१ पैसा रहेको छ । साथै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रिदर ३०.३७ पैसा रहेको छ ।

त्यस्तै बहराइन डिनार १ को खरिददर ३ सय रुपैयाँ ४७ पैसा र विक्रिदर ३०२ रुपैयाँ ६ पैसा रहेको छ भने, कुवेती डिनार १ को खरिददर ३ सय ७२३ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३ सय ७५ रुपैयाँ ३२ पैसा रहेको छ ।

मलेसियन रिंगेट १ को खरिददर २७ रुपैयाँ ३५ पैसा र विक्रिदर २७ रुपैयाँ ५० पैसा रहेको छ ।

यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ हेर्नुहोस् पूर्ण विवरण

वि.सं.२०७६ पुस १ मंगलवार ०८:३८ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...