back
CTIZAN AD

बॉचेको जीवन

वि.सं.२०७६ पुस १ मंगलवार

708 

shares

मरिमरि बॉचेको जीवन
तंग्रेर लडखडाउदै हिडिरहेछ
आफ्नै रोदन र हृदयी पीडालाई
कथा बनाई अगाडी बढिरहेछ
सकिदो रहेनछ चाहेर बिर्सन
ती निष्पट्ट कालरात्रिहरू
थियो जीवन साकटहरूको हातमा
थिलथिलो उठनै नसक्ने गरि
सुप्ला बनाईदिन खोजे जीवन
आफै झरेर हराउने संझी
खोजे सामा बनाउन जीवन
झार संझी उखालेर फालिदिन
के चाहेनन बनाउन जीवन( साकटहरूले रु
जीवननै बुंगो संझी
खोजे स्वादिष्ट अचार बनाउन
अझै रून्छ जीवन संझी (अतीतका पीडाहरू
जीवन होईन सामा र बुंगो
नसंझौ जीवनलाई सुप्ला पनि
जीवन त मायालु सागर
हो १ अनुपम ईश्वरीय वरदान पनि

वि.सं.२०७६ पुस १ मंगलवार १६:३८ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...