back

एनसेलले पायो अठार सय मेगाहर्ज ब्याण्ड

वि.सं.२०७६ पुस २ बुधवार

267 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

२ पुस, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको १८०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सीको बढाबढमा आज एनसेल प्रालि छनोट भएको छ ।

मुलुकमा गुणस्तरीय दूरसञ्चार सेवा सुनिश्चित गर्न प्राप्त सीमित स्रोत साधनको अधिकतम उपयोगको वातावरण सिर्जना गराइ समृद्धिमा सघाउन प्राधिकरणले सो फ्रिक्वेन्सी बढाबढ गरेको हो ।

प्राधिकरणले ९००, १८०० र २१०० मेगाहर्ज ब्याण्डको बाँकी फ्रिक्वेन्सी बढाबढ प्रक्रियाको लागि एक वर्षअघि सूचना प्रकाशन गरेको थियो । बढाबढको सूचनामा एनसेल र नेपाल टेलिकमले आफ्नो सेवा दिने मूल्य दाबीसहित भाग लिएका थिए । प्राधिकरणले आज आयोजना गरेको बढाबढ कार्यक्रममा एनसेलको रु पाँच करोेड ८० लाख र टेलिकम कम्पनीको रु पाँच करोड एक हजार पर्न आएको जानकारी दिइयो ।

प्राधिकरणका निर्देशक अम्बर स्थापितका अनुसार फोर जि र पाइभ जि सेवा प्रवाहको सुनिश्चितताका लागि फ्रिक्वेन्सी व्यवस्थापन गरिएको हो । प्राधिकरण नेपाल सरकारको दूरसञ्चार क्षेत्रको नियमन र नीतिगत सुझाव दिने निकाय हो ।

वि.सं.२०७६ पुस २ बुधवार १६:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
छजना बालिकाको गेष्टहाउसबाट उद्धार

छजना बालिकाको गेष्टहाउसबाट उद्धार

काठमाडौँ । कोटेश्वरस्थित एक गेष्टहाउसबाट छजना बालिकाको उद्धार गरिएको छ...

पहिरोले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति

पहिरोले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति

फुङ्लिङ (ताप्लेजुङ) । जिल्लाको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति...

दुई लाख भन्दाबढी भक्तजनद्वारा पाथीभरा देवीको दर्शन

दुई लाख भन्दाबढी भक्तजनद्वारा पाथीभरा देवीको दर्शन

फुङ्लिङ (ताप्लेजुङ) । एक वर्षको अवधिमा दुई लाख ३१ हजार...

दुई सातापछि कालीगण्डकी करिडोर सञ्चालनमा

दुई सातापछि कालीगण्डकी करिडोर सञ्चालनमा

ढोरपाटन (बागलुङ) । गत असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको...

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

लुम्बिनीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

दमौली (तनहुँ) । तनहुँको बन्दीपुर गाउँपालिका-५ फलाम डाँडामा चितुवाको आक्रमणबाट...