back
CTIZAN AD

प्रेमिका प्रयोग गरी बलात्कार मुद्दाको बार्गेनिङ

वि.सं.२०७६ पुस ३ बिहीवार

681 

shares

३ पुस, काठमाडौँ । ६० लाख घुस मागेको आरोपमा पक्राउ परेका महानगरीय अपराध महाशाखाका प्रहरी सहायक निरीक्षक(असई) उमेश केसीको सम्बन्धमा नयाँ तथ्य खुलेको छ ।

केसीले आफ्नै प्रमिकाको प्रयोग गरी बलात्कार मुद्दामा मोटो रकम बार्गेनिङ गरेको तथ्य खुलेको हो ।

असई केसीको पे्रमिका भनिएकी युवतीको उजुरीका आधारमा ललितपुर प्रहरीले ३ कात्तिकमा बलात्कारको आरोपमा सन्देश शर्मा पोखरेल र ज्ञानेन्द्र गजुरेललाई पक्राउ गरेको थियो ।

बहालवाला असईले नै युवती प्रयोग गरेर बलात्कार अभियोग लगाउने र मुद्दा फिर्ता लिने भन्दै मोटो रकम माग गरेको खुलेपछि घटनाले नयाँ मोड लिएको प्रहरी स्रोतको भनाइ छ ।

पीडित परिवारबाट मोटो रकम माग गरेको प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेपछि असई केसीलाई अख्तियारले नियन्त्रणमा लिएको थियो । आफ्नै प्रेमिका प्रयोग गरेर उजुरी दिन लगाएका असई केसीले सन्देश र ज्ञानेन्द्रका परिवारसँग ६० लाख रुपैयाँ दिए मिलाइदिने बताएका थिए । बिहीबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ पुस ३ बिहीवार ०८:०५ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...