back
CTIZAN AD

भारत विरुद्ध वेस्टइंडिज, तेस्रो ODI पुर्ववलोकन

वि.सं.२०७६ पुस ६ आइतवार

1.1K 

shares

पौष ६ काठमाडौँ ।  भारत र वेस्टइंडिज बिचको तेस्रो तथा अन्तिम ODI आज कटकमा हुदैँछ । तिन खेलको ODI श्रृखलामा वेस्टइंडिजले पहिलो खेलमा ८ विकेटले जित हासिल गरेको थियो भने दोस्रो ODI खेलमा भारतले १०७ रनले जित हासिल गरेको थियो । दोस्रो ODI मा भारतका लागि रोहित शर्मा र केएल राहुलले सतक जडेका थिए । भारतका बलर दिपक चाहर चोटका कारण अन्तिम ODI बाट बाहिरीएका छन । तिन खेलको ODI श्रृखला अहिले १–१ को बराबरीमा रहेकोे छ । अन्तिम खेल जसले जित्ने छ ODI श्रृखला पनि उसलेनै लग्ने छ ।

खेल नेपाली समय अनुसार दिउँसो १:४५ बाट सुरु हुने छ ।

सम्भावित ईलेवन :

भारतस् राहित शर्मा, केएल राहुल, विराट कोहली, श्रेयर एैयर, रिषभ पंत, केदार जाधव, रविन्द्र जडेजा, नवदीप सैनी, कुलदिप यादव, मेहम्मद शमि, युजवेंद्र चहल ।

वेस्टइंडिज : इभिन लुईश, शाई होप, शिमरोन हेटमायर, निकोलस पुरन, रोस्टन चेज, किईरन पोलाड, जेसन होल्डर, किमो पल, हेडेन वाल्श, अल्जारी जोसेफ, शेल्डन कोटरल।

वि.सं.२०७६ पुस ६ आइतवार ०८:०२ मा प्रकाशित

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...