back
CTIZAN AD

आफ्नै भूमिको माया छ शरणार्थी हर्कजंग सुब्बालाई

वि.सं.२०७६ पुस ६ आइतवार

762 

shares

६ पुस, काठमाडौँ । भुटानी शरणार्थी शिविरमा बाँकी रहेका धेरै नेपालीभाषी शरणार्थी स्वदेश फर्कन चाहन्छन् । तर, नेपाल सरकार र उनीहरुलाई सहयोग गर्ने अन्तराष्ट्रिय संघ संस्थाको योजना भने त्यसतर्फ केन्द्रीत छैन । बरु नेपालमा बाँकी रहेका शरणार्थीलाई नेपालमै स्थानीयकरण गर्ने तयारी भइरहेको छ ।

शरणार्थी हर्कजंग सुब्बा २९ वर्षदेखिका शिविरमा साक्षी हुन् । उनले शिविरमा अनेकौं कष्ट भोगे, भोकभाकै रात पनि बिताए । अहिले उनी उमेरले ७० नाघिसके । उनीसँग अहिले पत्नीमात्र छन् । छोराछोरी, नातिनातिना अमेरिका छन् । उनी रोगी छन् । छोराले कहिलेकाहीँ उपचारका लागि अमेरिकैबाटै केही रकम पठाउँछन् तर उनलाई उताको कुनै मोह छैन ।

आफ्नो भूमि भुटान नै फर्किन चाहन्छन् उनी । एकाघरका ८० जना अमेरिका पुगे पनि उनी भने भुटान फर्कन पाउने आशामा छन् । तर भूटान कहिले फर्किने टुंगो छैन बरु नेपालमै समाहित गर्ने तयारी भएरहेको उनले सुनेका छन् । आइतबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ पुस ६ आइतवार ०८:१४ मा प्रकाशित

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...