back
CTIZAN AD

नेपाली दूतावासले माग्यो करारमा कर्मचारी

वि.सं.२०७६ पुस ९ बुधवार

1.2K 

shares

९ पुष, काठमाण्डौं । नेपाली दूतावास कतारले करारमा कर्मचारी माग गरेको छ ।

दूतावासले बुधबार एक सूचना जारी गर्दै दूतावासका लागि करारमा १ जना अफिस सेक्रेटरीको माग गरेको हो ।

दूतावासले अंग्रेजी बोल्न सक्ने, कतार सरकारको श्रम कानुनको राम्रो ज्ञान भएको, मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा उच्च माध्यमीक तह उत्र्तिण गरेको, सूचना प्रविधिको राम्रो ज्ञान भएको, सवारी चालक अनुमति पत्र भएको तथा अनुभविलाई विशेष ग्राहयता दिने उक्त सूचनामा बताइएको छ ।

यस्तो छ दूतावासको विज्ञप्ति

वि.सं.२०७६ पुस ९ बुधवार १७:०२ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...