back
CTIZAN AD

नर्सिङ संघमा प्रगतिशील समूह विजयी, कस्को मत कति आयो त ?

वि.सं.२०७६ पुस १० बिहीवार

840 

shares

१० पुष, काठमाण्डौं । नेपाल नर्सिङ एशोसियशनमा प्रगतिशील प्यानल विजयी भएको छ ।
संघको १९ ओं केन्द्रीय कार्यसमितिका लागि पुष ९ गते बुधबार भएको निर्वाचनमा प्रा. मन कुमारी राई नेतृत्वको प्रगतिशील समूहले विजय हासिल गरेको हो ।

प्रगतिशिलबाट अध्यक्षमा प्रत्यासी प्रा. मनकमाुरी राईले समावेशी प्रजातान्त्रिक समुहबाट प्रतिस्पर्धा गरेकी मुना राना थापालाई १२ सय बढि मतले जितेको बताइएको छ ।


यसैगरी चितवन मेडिकल कलेजमा सहप्रध्यापक रहेका रमेश शुब्बा वरिष्ठ उपाध्यक्षमा ओम हेल्थ क्याम्पसका उपप्रध्यापक मिना बानिया उपाध्यक्षमा, महाराजगन्ज शिक्षण अस्पतालकी नर्वदा थापा महासचिवमा, कान्तिबाल अस्पतालकी प्रमिला थकाली सचिवमा वीर अस्पताल नर्सिङ क्याम्पसकी कल्पना श्रेष्ठ कोषाध्यक्षमा तथा खुला सदस्यतर्फ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी विजया अधिकारी ,भक्तपुर अस्पतालका हरि प्रसाद कोजुले जनजातीतर्फको सदस्यमा, ओमहेल्थ क्याम्पस चावहिलकी सोनु शेर्पाले आदिवासीतर्फको सदस्यम., राष्ट्रिय ट्रमा सेन्टरकी सपना विक दलिततर्फको सदस्यमा, विराटनगर नर्सिङ क्याम्पसकी अंजु कुमारी महतो मधेशीतर्फको सदस्यमा, नेपालगन्ज मेडिकल कलेजकी कोहिनुर फारुकी मुस्लिमतर्फको सदस्यमा, झोर स्वास्थ्य चौकी काठमाण्डौंकी अम्बिका पौडेल अनमीतर्फको सदस्यमा र वीर अस्पतालकी सीता केसीे अनमीतर्फको सदस्यमा.. विजयी भएको जनाइएको छ ।

श्रोतका अनुसार ५९१० मत खसेको मध्ये विजयी प्रगतिशील समुहका उम्मेदवारले १ हजार देखी १३०० मतको अन्तरमा निर्वाचन जितैका छन्।

हेर्नुहोस् मत परीणाम

वि.सं.२०७६ पुस १० बिहीवार १३:५५ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...