back

चिसो बढेसँगै इन्फ्लुएन्जाको खतरा, डेढ लाख बालबालिकालाई निमोनिया

वि.सं.२०७६ पुस १३ आइतवार

243 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१३ पुस, काठमाडौँ । केही दिनयता राजधानी काठमाडौँसहित देशैभर चिसो बढेको छ ।

चिसोकै कारण रुघाखोकी र निमोनियाका बिरामी बढ्नुका साथै दीर्घरोगीहरुमा गम्भीर समस्या देखिन थालेको छ । ‘फ्लु’ (इन्फ्लुएन्जा) ले श्वासप्रश्वास प्रणालीमा गम्भीर असर गर्छ । चिकित्सकका अनुसार जाडोयाममा र मौसम परिवर्तनको अघिपछि मोसमी रुघाखोकीसहित ज्वरो (सिजनल इन्फ्लुएन्जा) का बिरामी बढ्छन् ।

रुघाखोकीले वृद्धवृद्धा, बालबालिका, गर्भवती लगायत रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरु जोखिममा पर्छन् । सरुवारोग अस्पताल टेकुमा कार्यरत डा. शेरबहादुर पुन भन्छन्, ‘मौसमी इन्फ्लुएन्जा सामान्य रुघाखोकीको देखा पर्छ । तर, केहीमा जटिलता देखापरी बिरामीको मृत्यु समेत हुने गर्छ । आइतबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ पुस १३ आइतवार ०७:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
भाजपाका नेता राजेश अग्रवाल नेपाल आउँदै

भाजपाका नेता राजेश अग्रवाल नेपाल आउँदै

काठमाडौँ । भारतीय जनता पार्टीका कोषाध्यक्ष राजेश अग्रवाल आज नेपाल...

सडक दुर्घटनाः कर्णालीमा एक सय १२ जनाको मृत्यु

सडक दुर्घटनाः कर्णालीमा एक सय १२ जनाको मृत्यु

भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी...

प्रशासन र प्रहरीमा अनुचित लेनदेनसम्बन्धी उजुरीका चाङ

प्रशासन र प्रहरीमा अनुचित लेनदेनसम्बन्धी उजुरीका चाङ

महोत्तरी । स्थानीय प्रशासन तथा प्रहरी कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी...

धोबीखोलाको पुलमा आवागमन बन्द

धोबीखोलाको पुलमा आवागमन बन्द

काठमाडौं । काठमाडौं स्थित धोबीखोलाको पुलमा आवगमन बन्द गरिएको छ...

नेपाल प्रहरीका २९ कर्मचारीलाई सम्पर्कमा आउन आग्रह

नेपाल प्रहरीका २९ कर्मचारीलाई सम्पर्कमा आउन आग्रह

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफ्ना २९ कर्मचारीलाई सम्पर्कमा आउन...

यी १५ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु

यी १५ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १५ कम्पनीलाई कालोसूचीमा...