back
CTIZAN AD

लिखित परीक्षाको परीक्षाफल प्रकाशित तथा मौखिक परीक्षा सम्बन्धी सूचना

वि.सं.२०७६ पुस १३ आइतवार

969 

shares

१३ पुस, काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद्को अधिवक्ता तह २७ औँ (विशेष) लिखित परीक्षाको परीक्षाफल तथा मौखिक परीक्षा सम्बन्धी सूचना प्रकाशित भएको छ ।

यस परिषद्द्वारा गत कार्तिक महिनामा सञ्चालित अधिवक्ता तहको २७ औँ (विशेष) लिखित परीक्षाको परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरुको नतिजा प्रकाशित गरिएको हो ।

वि.सं.२०७६ पुस १३ आइतवार ११:१८ मा प्रकाशित

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान...

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको...

चाँगुनारायणमा चोरी

चाँगुनारायणमा चोरी

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न...

मनाइयो विश्व रेडक्रस दिवस

मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौँ । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

जकार्ता । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट...