back
CTIZAN AD

आ. प्र. खुल्ला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको कार्यक्रम निर्धारण गरिएको सूचना

वि.सं.२०७६ पुस १३ आइतवार

852 

shares

१३ पुस, काठमाडौँ । नेपाल दुर सञ्चार प्राधिकरण कमलादी, काठमाडौँले एक सूचना प्रकाशित गरेको छ ।

यस प्राधिकरणले आ.प्र. खुल्ला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको कार्यक्रम निर्धारण गरिएको सूचना प्रकाशित गरिएको हो ।

प्राधिकरणले कार्तिक २९ गतेका दिन पूर्व प्रकाशित विज्ञापन अनुसार उक्त पदमा रितपूर्वक दरखास्त दिने उम्मेद्वारहरुको लिखित परीक्षाको कार्यक्रम निम्न अनुसार हुने जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो ।

साथै उक्त परीक्षाको प्रवेशपत्र भने माघ १५ गतेका दिनदेखि वितरण गर्ने पनि सूचनामा जनाइएको छ ।

वि.सं.२०७६ पुस १३ आइतवार १२:०९ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...