back
CTIZAN AD

पाँच वर्षदेखिको बक्यौता उठाउन उखु किसान काठमाडौँमा ,गाउँमा उखु काट्ने बेला कवाडी गोदाममा वास

वि.सं.२०७६ पुस १४ सोमवार

633 

shares

१४ मसिंर, काठमाडौँ । सरकारको उपेक्षा र चिनी उद्योगको शोषणले विपन्न उखु किसान पिल्सिएका छन् ।

उखु किनेका उद्योगले एक अर्ब ४१ करोड तिरेका छैनन् । कतिपयले पाँचवर्षदेखिको पैसा नदिएको भन्दै उखु किसान काठमाडौँ आएर धर्नामा बसेका छन् । सरकारले उनीहरुलाई न्याय दिने आश्वासन दिएको छ । तर, सरकार आफैँले दिनुपर्ने एक अर्ब ३४ करोड अनुदान समेत दिएको छैन ।

सर्लाहीका विन्द्येश्वर राय यादवले साहुमहाजनसँग चार वर्षअघि तीन लाख ऋण लिएर उखुखेती गरे । ३६ प्रतिशत ब्याजदरमा लिएको ऋण समय समयमा ब्याज तिर्दासमेत अहिले पाँच लाख नाघिसकेको छ । तर, उनले गरेको उखुखेतीको कमाइ भने अझै हात परेको छैन । ऋणको ब्याज बढ्दे जाने, तर उखुको भुक्तानी भने नपाउने पीडाले यादव छट्पटाएका छन् । सोमबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ पुस १४ सोमवार ०८:०१ मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...